पाङ्लीमा गाराङ नेपाली चौतारीको तेस्रो वार्षिक उत्सब तथा ख्रिस्ट्मस कार्यक्रम एक अबिस्मरणिय बन्न सफल भएका छन् । केही तिता र केही मीठा त हरेक कार्यक्रममा हुन्छन् नै । तर पनि यस बर्षको कर्यक्रममा राम्रो पक्षलाई लिनु पर्दा मण्डलीका अधिकाँस साथिहरुले बिहानै देखि खल्खल्दी पसिना बगाउदै सरसफाइ,स्रीङगार देखि चिया, खाना पकाउने काममा ब्यस्त भएको देखिन्थ्यो अझै क्लाङ उतामाबाट मनमाँया गुरुङ, पेमा शेर्पा र पोर्ट क्लाङ्बाट कोमल टमटा बहिनीले पनि अती बिहानदेखी नै पकाउने काममा सघाउनु भएको थियो । अझै रुबन घले भाईलाई त झन भुल्नै सकिदैन किनकी करिब १० चोटि त समान लिनु दोकानमा जानु परयोहोला हस्याङ पस्याङ गर्दै । लाज्रस भाई र प्रकास भाई स्टेचमा नाच तयार गर्नमा ब्यस्त थिए उता कोमल बहिनी एक्लै भित्रिकोठामा आफ्नो न्रित्य तयार गर्नमा बेस्त देखिन्थ्यो बास्तवमा भन्नेहो भने कोहि पनि खाली थियन । हामीले सबै कामहरु लगभग साँझ ६ बजे तिर सकेका थियौ होला । तेसपछी खाज नास्ता गरिसके पछि केही समय प्रार्थनमा बितायौ । कार्यक्रम साँझ ८ बजेबाट सुरुहुने योजना थियो, के एल को ख्रिस्ट्मस कार्यक्रम सिध्याएर ब्रदर गंगा तामाँङ, ललित गजमेर , निर्मल, अजय आइपुग्नु भयो तर बोलाइएको पाहुनाहरु न आइपुगेको देख्दा कता कता तितो पनाले छुन थाल्यो । गत वर्षहरुमा त एम एम के (क्लङ नेपाली चौतारी) बाट गाडी पठाइदिनु हुनुहुनथ्यो र मानिसको खचाखच हुन्थे तर एसपटक त झन ख्रिस्ट्मस्कै दिन थियो त्यो सुबिधा नै कटौती भएछ । नेपालमा हुँदा त ख्रिस्ट्मसको दिन कार्यक्रमको ब्यस्त हुन्थ्यो मलेसियामा त येसुख्रिस्टको जन्मदिनमा छुट्टी मनाएर घरघरमा आरम गर्दारहेछन । फास्वरुप यो वर्ष बाधा हुन गयो । हामीले सदा झै यो वर्ष पनि १०० जना जतिको योजनामा खाना तयार परेका थियौ तर ८ बजे सम्म पनि हल खालिनै देख्दा निकै हतास भयौ र हतार हतार स्थानिय पासटर तिमोथीको सहयोगमा १०० आर एम तिरी एउटा बस भाडामा लियौ फलस्वरुप १५ मिनेटमै पाहुनाहरुले कोठा भरियो परमेस्वरको यो अतुलनिए चमत्कारलाई हामीले धन्यबाद दिनु पर्दछ उहाँले सहि समयमा सहि बुध्दी दिनु भयो । अनी प्रसस्त खुशी र आनन्दको साथमा भनेको समय भन्दा २० मिनेट पछाडि भए पनि सफलता पुर्वक कार्यक्रम गरियो । पाङ्लिमा गाराङ नेपाली चौतारीको आशिषमय स्वागत गीत, कोमल बहिनीको शुभकामना न्रित्य,बिलकुमार लामाको एकल गीत तथा रमाइलो खेलले कार्यक्रामको बिसेषता झल्काएको थियो भने पेमा बहिनीले ढोकाको छेउमा बसी गरिएको स्वागत, नाम दर्ता चिया पान तथा डी भी डी बिक्री बितरण्, ब्रदर गंगा,ललित र बिनोदको नाटकले सुनमा सुगन्ध थपिदिएको थियो भने ब्रदर भुपेन्द्र टमटाको हाजिरजवाफ, प्रकास भाई र लाजरस भाईको न्रित्यले सम्पुर्ण दर्सकमा जोस र उत्साहा उब्जाएको थियो । रेभ० एलानकोद्वार अती उत्साह अनी ह्रिदय छुने परमेस्वरको वचनले सबैलाई मोहित पारेका थिए ।
January 18, 2011
पाङ्लीमा गाराङ नेपाली चौतारीको तेस्रो वार्षिक उत्सब तथा ख्रिस्ट्मस कार्यक्रम

Subscribe to:
Post Comments (Atom)
तिर्थमान र नसोचेको आशिष
सुन्दर बजार नगरपालिका वडा न:९ गहते निवासी बुबा मेख बहादुर गुरुङ्ग र आमा मिन कुमारी गुरुङ्गको कोखबाट बिक्रम सम्बत २०५० ...
-
कल्तु जमदार (ठाकू) सुन्दर बजार नगर भरि वाहालाई नचिन्ने सायद कमै होला। वाहाको इमान्दारिता नै वाहको बिशेषता थियो। आफु भन्दा ठुलालाई मात...
-
The running community on the Central Coast is like an extended family. We all share a common hobby and lifestyle, and spend a lot of time to...
-
“ हरेक स्त्रीबाट जन्मेको मानिस अल्पआयुको र अशान्तिले भरिएको हुन्छ , त्यो फूलझैँ फक्रन्छ र ओइलाइहाल्छ। त्यो क्षणिक छायाजस्तै हर...
No comments:
Post a Comment
Please think positive and comment positively.